प्रशिक्षकमा फर्किएका आर्तेतालाई गम्भीर धक्का, घरेलु मैदानमै आर्सनल पराजित

२०७६ पुष १४, सोमबार ११:५७ गते २०७६ पुष १४, सोमबार ११:५७ गते २०७६ पुष १४, सोमबार ११:५७ गते

आफूले पहिले खेलेको क्लबमा प्रशिक्षकका रुपमा फर्किएका मिकेल आर्तेताका लागि घरेलु मैदानमा भएको खेलमा अति पीडादायी बनेको छ ।आर्सनलको प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हालेपछिको पहिलो घरेलु मैदानमा भएको खेलमा आर्तेताले हार बेहोर्नु परेको हो । चेल्सीले आर्सनललाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।

सुरुवाति अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा आर्सनल पराजित भयो ।तर घरेलु मैदानमा भएको खेलमा १३ औँ मिनेटमा पियर एमरिकको गोलले सुरुवाति अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा आर्सनल पराजित भयो । चेल्सीले दुवै गोल अन्तिम समयमा गरेको हो । उनाइ एमरी बर्खास्त भएपछि प्रशिक्षकको जिम्मेवारीमा आएका आर्तेताले यसअघिका अवे मैदानका खेलमा सन्तोषजनक अर्थात बराबरीको नतिजा निकालेका थिए ।तर घरेलु मैदानमा भएको खेलमा १३ औँ मिनेटमा पियर एमरिकको गोलले सुरुवाति अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा आर्सनल पराजित भयो । चेल्सीले दुवै गोल अन्तिम समयमा गरेको हो ।

फ्र्यांक लाम्पार्डको टिम चेल्सीका लागि ८३ औँ मिनेटमा जोर्गिन्होले बराबरी गोल गरे त्यसको चार मिनेटपछि ट्यामी अब्राहमले गोल गरे र टिमलाई जित दिलाए । उनाइ एमरी बर्खास्त भएपछि प्रशिक्षकको जिम्मेवारीमा आएका आर्तेताले यसअघिका अवे मैदानका खेलमा सन्तोषजनक अर्थात बराबरीको नतिजा निकालेका थिए ।तर घरेलु मैदानमा भएको खेलमा १३ औँ मिनेटमा पियर एमरिकको गोलले सुरुवाति अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा आर्सनल पराजित भयो । चेल्सीले दुवै गोल अन्तिम समयमा गरेको हो ।जितपछि चौथो स्थानको चेल्सीको २० खेलबाट ३५ अंक भएको छ र उ पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेड भन्दा चार अंकले अघि रहेको छ । पराजत भएको आर्सनल २० खेलबाट २४ अंकसहित १२ औँ स्थानमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *