मिसेस धदिङ्ग आइडोल २०२० को ताज रेखा गुरुङलाई ।

२०७६ पुष २८, सोमबार ०५:१८ गते २०७६ पुष २८, सोमबार ०५:१८ गते २०७६ पुष २८, सोमबार ०५:१८ गते

राज कुमार दर्जी/अमेजोन इन्टरटेनमेन्टको आयोजनामा मिस एण्ड मिसेस धदिङ्ग आइडोल २०२० सम्पन्न भएको छ ।मिस तर्फ रोहन्शा श्रेष्ठले मिस बरा २०२० को ताज पहिरिन सफल भइन भने अमिशा सिलवाल उनलाई पछ्याउँदै फर्स्ट रनर अप र अरुणा तामांग सेकेन्ड रनर अप हुन सफल भएका छ्न तेसै गरि मिसेस तर्फ मिसेस धदिङ्ग आइडोल २०२० को ताज रेखा गुरुङले पहिरिन सफल भइन भने उनलाइ पछ्याउँदै शर्मिला श्रेष्ठ फर्स्ट रनर अप र पविता तामांग सेकेन्ड रनर अप हुन सफल भएका छन।
उक्त कार्यक्रममा गायिका कुन्ती मोक्तान ले निकै लोकप्रिय गीत चोली राम्रो पाल्पाली ढाकाको र माथि माथि सैलुन्गिमा भन्ने गीत गएर थप मनोरंजन गराएको इभेंट मेनेजर कमल खतिवडा बताउनु हुन्छ।

हिमनी सुब्बाको कोरियोग्रफी रहेको उक्त कार्यक्रम मा मिस नेपाल २००५ सुगारिका क सी ,मिस्टर मोडल अफ द वोर्ल्ड दिक्पाल कार्की ,मिस्टर हांडसम नेपाल २०१९ अविशेक खड्का,गौरा राई,हेमा पुन र महेश के सी निर्नायकको भुमिका रहनु भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *