निर्देशक अजय स्याङ्ताङको गित ´तिम्रो आखाको नानी` सार्वजनिक

२०७६ माघ ८, बुधबार २२:२० गते २०७६ माघ ८, बुधबार २२:२० गते २०७६ माघ ८, बुधबार २२:२० गते

काठमाडौं ८ माघ

द अजय स्याङ्ताङ फिल्मसको बैनर र मो.मो कम्पनीको प्राययोजनमा निर्माण भएको ´याला मिला न्याङ्म्लो` (´तिम्रो आखाको नानी`) नामक तामाङ भाषिक गित सार्वजनिक भएको छ।

यस गितमा हिरालाल तामाङ र शुष्मा मोक्तानको लाई फिचरिङ गरिएको छ । लोभ लाग्दो मनोरम दृश्य सहित चिया बगानमा छायांकन गरिएको यो गितमा हिरालाल तामाङ र सुषमा मोक्तानको प्रेमभाव प्रस्तुत गरिएको देखिन्छ।

लनम तामाङको शब्द र निमा दोङको संगीत रहेको यस गितमा जितु लोपचन र लनम तामाङको स्वर रहेको छ ।

अजय स्याङ्ताङको निर्देशन,कोरियोग्राफी एवम् सम्पादन रहेको यो गित लाई बिक्रम तामाङ मोक्तानले छायांकन गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *