नेपाल वायुसेवा निगमले जहाज खरिद ऋण एक अर्ब १ करोड ४१ लाख ६४ हजार तीन सय ९३ भुक्तानी गरे ।

२०७६ माघ १७, शुक्रबार १६:२८ गते २०७६ माघ १७, शुक्रबार १६:२८ गते २०७६ माघ १७, शुक्रबार १६:२८ गते

काठमाडौं १७ माघ,। नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता तिरेको छ ।

नेपाल एयरलाइन्सका अनुसार दुईओटा वाइडवडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय ७० र न्यारोवडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ गरी जम्मा एक अर्ब १ करोड ४१ लाख ६४ हजार तीन सय ९३ भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षसम्मको किस्ता तिर्न नसकेपछि ब्याजलाई स्याजमा परिणत गरेका यी निकायको पुसको किस्ता तिर्न भने नेपाल एयरलाइन्स सफल भएको हो ।

नेपाल एयरलाइन्सले जहाज किन्दा लागेको ऋणको किस्ता हरेक तीन/तीन महिनामा भुक्तानी गर्नुपर्छ ।
स्रोत: Onlinekhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *