मिस कुइन रामपुर २०७६को उपाधी अनिस्मा बम्सी ठकुरी लाई

२०७६ फाल्गुन ११, आईतवार २१:५२ गते २०७६ फाल्गुन ११, आईतवार २१:५२ गते २०७६ फाल्गुन ११, आईतवार २१:५२ गते

परदेश अनलाइन खबर । पाल्पा ११ फागुन। एसियन नेपाल मिडिया एन्ड इभेन्टको आयोजनामा मिस कुइन रामपुर २०७६ सम्पन्न भएको छ।मिस कुइन रामपुर २०७६को प्रथम उपाधी अनिस्मा बम्सी ठकुरी, दोस्रो शर्मिला आले र तेर्सो शुस्मिता कार्कीले जित्न सफल भएकी छिन्। भियुर चोइसको रुपमा अस्मिता राणाले उपाधी हात पार्न सफल भएकि छिन् । राजकुमार दर्जी,अनु श्रेष्ठ र अनिता अधिकारीको निर्णायक मंडल बाट मिस कुइन रामपुर २०७६ को छनोट गरिएको थियो ।

प्रथम हुनेलाई तीस हजार दोस्रो लाई बीस हजार र तेर्सो लाई दस हजार सहित कदर पत्र प्रधान गरिएको थियो ।रामपुर नगरपालिकाका मेयर रमण थापाको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा पाल्पा जिल्ला रामपुर लागएतका ठाँउ बाट विभिन्न विशिष्ट व्यक्तित्वहरुको वाक्लो उपस्थित रहेको थियो । आयोजक संस्थाको अध्यक्ष आकाश कार्की छन् भने इभेन्ट व्यवस्थापनको रुपमा रबिन श्रेष्ठ र संतोष श्रेष्ठ रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *