सकारात्मक र नकारात्मक गरी दुई प्रकारका ऊर्जाहरु हुने गर्छन । तपाईको घरमा सकरात्मक ऊर्जाको सञ्चार भएमा घरमा सुख–समृद्धि आउने गर्छ । तर नकारात्मक ऊर्जाको घरमा प्रभाव भएमा घरमा दरिद्रता, बिरामी, लडाई–झगडा आदी भईरहन्छ । घरमा सकारात्मक र नकारात्मक ऊर्जा आउने जाने भइरहन्छ । आफ्नो घरमा नकारात्मक ऊर्जा ले प्रवेश गरेको कसरी पत्ता लगाउने त यस बारेमा चर्चा गरौै ।
१. जब तपाईको घरमा कोहि नहुदा पनि कसैको उपस्थिती को महसुस हुन्छ ।२. तपाईको घरमा पालेका कुकुर वा बिरालोले अनौठौ खालको व्यवहार गर्न थाल्छन् ।
३.सबै कुरा सामान्य हुदाहुदै पनि घरको तापक्रम अचानक परिर्वतन भएमा४.सबै ठिकठाक हुदाहुदै पनि अचानक कतैबाट अति बास्ना आएमा५.यदि कुनै चिज सम्हालेर राख्दा राख्दा पनि राखेको स्थानमा नभेटिएमा, बारम्बार यो कार्य दोहोरिएमा६.दिन वा रातमा कोठामा कोहि रोएको जस्तो आवाज आएमा ७.कोहि नहुदाँ पनि कसैले छोए जस्तो हुनु, फर्केर हेर्दा कोही नहुनु जस्तो क्रयाकलाप बारम्बार महसु्स हुनु८.तपाईको घरमा बारम्बार कालो रंगको बिरालो आउनु९.दिउँसो वा राती अबेरमा अचम्म अचम्मको आवाज आउनु, ढोका ढकढकाउने जस्ता आवाज आएमा१०. घरमा बारम्बार बिरामी हुने वा मानिसको व्यवहार पनि परिर्वतन हुने, एक अर्कामा मायामा भएका व्यक्तिहरु बिच झगडा सुरु हुने ।
यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् ।
सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
Views: 0