अमेरिकामा कोरोनाभाइरस सङ्क्रमित एक हजार बढी, कुन राज्यमा कति?

२०७६ फाल्गुन २८, बुधबार १५:०४ गते २०७६ फाल्गुन २८, बुधबार १५:०४ गते २०७६ फाल्गुन २८, बुधबार १५:०४ गते

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १ हजार १० पुगेको छ। यो आइतबारभन्दा दुईगुणा बढी हो। यससँगै कोरोनाभाइरसकै कारण अमेरिकामा ३१ जनाको मृत्यु भइसकेको छ।वासिङ्गटन राज्यमा सङ्क्रमण सबैभन्दा बढी देखिएको छ। वासिङ्गटनमा २७३ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ भने २४ जनाको मृत्यु भएको छ। क्यालिफोर्निया र न्युयोर्कमा पनि १०० भन्दा धेरैमा सङ्क्रमण देखिएको छ। म्यासाच्युसेट्समा भने सङ्क्रमितको सङ्ख्या ९२ पुगेको छ।

यसमा डायमन्ड प्रिन्सेस पानीजहाजमा ४६ जना र ग्रान्ड प्रिन्सेस पानीजहाजमा २१ जना सङ्क्रमित पनि जोडिएको छ  अमेरिकाको प्रत्येक राज्यमा कोरोनाभाइरसको असर यस्तो देखिएको छ‍-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *