समिर नेपाल/काठमाडौं ९ चैत पर्साको वीरगञ्जका एक जनामा कोरोनाको संक्रमण भेटिएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।
ती व्यापारीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजले पुष्टि गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेतले जानकारी दिए । अहिले उनको भारतमा उपचार भइरहेको छ। ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए । यसको बारेमा थव विवरण आउन बाँकी रहेको वस्नेतले जानकारी दिए।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0