एक नेपाली महिलामा कोरोना पोजेटिभ भेटियो : यस्तो छ पछिल्लो रिपोर्ट

२०७६ चैत्र १०, सोमबार १५:४८ गते २०७६ चैत्र १०, सोमबार १५:४८ गते २०७६ चैत्र १०, सोमबार १५:४८ गते

काठमाडौं १० चैत काठमाडौं : फ्रान्सबाट आएकी एकजना नेपाली महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ।फ्रान्सबाट गत चैत ४ गते आएकी ती नेपाली महिलामा कोरोना संक्रमण देखिएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ।

स्वास्थ्य मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार हुँदै नेपाल प्रवेश गरेका एक नेपालीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् I उनलाई आइतबार पोजेटिभ देखिएको बताइएको छ । गत साताको मंगलबार नमुना संकलन गरेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *