भोलि देखि एकसाता सम्म घर बाट निस्कन नपाउने

२०७६ चैत्र १०, सोमबार १९:४४ गते २०७६ चैत्र १०, सोमबार १९:४४ गते २०७६ चैत्र १०, सोमबार १९:४४ गते

काठमाडौं १० चैत। प्रदेश अनलाइन खबर। सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी साधान चलाउन समेत रोक लगाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *