हङकङमा एक नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिए

२०७६ चैत्र १३, बिहीबार २३:५२ गते २०७६ चैत्र १३, बिहीबार २३:५२ गते २०७६ चैत्र १३, बिहीबार २३:५२ गते

काठमाडौं – बेलायत,अमेरिकापछि हङकङमा नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको छ । संक्रमित नेपाली हङकङकै चर्चित नाइट हव लाङ्काई फोङ्मा बार कार्यरत थिए ।

पछिल्लो समय कोरोनाको संक्रमण विश्वभर फैलिरहेका बेला क्वारेन्टाइनमा राखिएकाहरु पनि यो बारमा गएका थिए । त्यही कारणा क्लबका कर्मचारीलाई कोरोना संक्रमण भएपछि अरूको पनि परीक्षण गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *