भारतमा कोरोना भाइरसले उग्ररुप लिदै मर्नेको संख्या दिनानुदिन बढदै

२०७६ चैत्र १४, शुक्रबार १२:१६ गते २०७६ चैत्र १४, शुक्रबार १२:१६ गते २०७६ चैत्र १४, शुक्रबार १२:१६ गते

कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट भारतमा ज्यान जानेको संख्या २० पुगेको छ । बिहीबार थप ८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको हो । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले भारतमा कोरोनाको संक्रमण हुनेको संख्या ७ सय २७ पुगेको छ । भारतमा एकैदिन ७० जना नयाँ संक्रिमित भेटिएका छन् ।

७ सय २७ जनामध्ये ४५ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *