धनगढीमा पनि भेटियो कोरोना संक्रमणीत

२०७६ चैत्र १४, शुक्रबार १९:२७ गते २०७६ चैत्र १४, शुक्रबार १९:२७ गते २०७६ चैत्र १४, शुक्रबार १९:२७ गते

काठमाडौं १४ नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *