झापाको १५ शैयाको क्व़ारेन्टइन संचालनमा

२०७६ चैत्र १४, शुक्रबार १९:४४ गते २०७६ चैत्र १४, शुक्रबार १९:४४ गते २०७६ चैत्र १४, शुक्रबार १९:४४ गते

चैत १४ , काठमाडौँ/विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइसर विरुद्ध उपॉचारमा सहज गर्नको निमित बंगलादेशमा ,अध्ययनरत एक युवा डा,बिबेक पान्डे,उदारर्णियकार्य गरेको छ्न आफ्नो सहयात्री एम,डि डाक्टर,दिपक राजा पौडेल , ल्याब असिस्टेन रजनी घिमिरे लियर आफ्नो झापाको बाह्रदशी गाउँपालिका स्थित राजगढमा क्वारेन्टाइन निर्माण गरेका छन । कतार एयर बाट चैत ४ गते नेपाल आउनु भयको कृष्ण प्रसाद राजबंशी सहित ३ जानलाइ उक्त क्वारेन्टइनमा राखियको छ। पछि यसलाई अस्पताल बनाइने र अस्पताल सञ्चालक समितिमा अध्यक्षमा सोमप्रसाद घिमिरे रहेका समेत बताएको छन् भने मेडिकल डाइरेक्टर दिपकराज पौडेल रहेको जानकारी दिनुभयो अहिले त्यो क्वारेन्टाइ अस्पतालमा १५ शैयाको रहेको छ ।

४ गते नेपाल आउनु भयको कृष्ण प्रसाद राजबंशी: पछि त्यसलाई अस्पता संचलान गर्नी बताइएको छन जसका लागि दुई जना विशेषज्ञ डाक्टर सहितको व्यवस्था गरिएको छ एस्टार हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका नाममा संचलान गरियको क्वारेन्टाइ वाह्रदशी लिगाउँपालिका बाट अनुमति लियर सेवा शुरु गरेको प्रेम घिमिरेले जानकारी दिए अहिले महामारीका रुपमा फैलिएको कोरोना भाइरसका लागि क्वारेन्टाइन हो।  एस्टार हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका नाममा संचलान गरियको अस्पताल सञ्चालक समितिमा मनोज कुमार खरेल, अर्जुन प्रसाद उप्रेती ,समता दहाल, घनेन्द्र ढकाल, डम्बर थापा, सीताराम बराल,शिशुपाल राजबंशी यज्ञ घिमिरे,कृष्ण थापा,लक्ष्मीप्रसाद यादव लगायत रहेको छन् हामीलाई सहारा नेपाल, रजगढ़ मोहन ओली नेपाल,बंगलादेश मेडिकल वेल्फेर सोसाइटीले समेत साथ दियको जानकारी दिए । क्वारेन्टाइनमा हामीले १० जनाको वेड रहेको बताइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *