प्रदेश अनलाइन खबर। जनवरी २०२० मा पहिलो चोटि पहिचान भएको विश्वव्यापी कोविड्-१९ कोरोनाभाइरस महामारी नेपालमा फैलिएको पुष्टि भयो। भाइरस मुख्यतया इन्फ्लुएन्जा जस्तै मानिसमा फैलिन्छ खोक्दा ,छींकने बाट श्वासाप्रवाह गर्दा निस्केने थुक का कणहरुबाट सजिलै सर्न सक्छ यस्का मुख्य लक्षण देखिने समय सामान्यतया पाँच दिन हो, तर दुईदेखि चौध दिनसम्म हुन सक्छ। लक्षण प्रायः ज्वरो आउने , सुख्खा खोकी लाग्ने, र सास फेर्न गार्हो हुने हुन्छ | जटिलताहरूमा निमोनिया र तीव्र श्वासप्रश्वासको समस्या हुन सक्छ।
अहिले सम्म कोरोना को कुनै खोप वा विशिष्ट एन्टिवाइरल उपचार छैन , तर अनुसन्धान भने जारी छ। विश्व स्वास्थ संगठनद्वारा सिफारिस गरिएको रोकथाम उपायहरुमा नियमितरुपमा साबुनपानीले कम्तिमा २० सेकेन्डजति हात धुनु , खोक्दा मुख ढाक्नु, अन्य व्यक्तिहरुबाट दूरी राख्नु (विशेष गरी जो मानिस अस्वस्थ छन्), र उनीहरुलाई संक्रमित भएको आशंका लागेमा चौध दिनसम्म निगरानी राख्ने गर्नु पर्छ | नेपालसँग स्वास्थ्य सेवाहरू कमजोर छन् र चिकित्सा पूर्वाधार, कर्मचारी र् औषधी उपकरणको अभाव छ; हाम्रो जस्तो गरीब देशमा सितामोल जिवनजल् नपायर ज्यान गुमाउनुपर्येको कुरा कुनै पुरानो होइन तेसैले यो महामारी फैलन नदिनुनै उत्तम बिकल्प हो विश्वमै आतंक फैलाइरहेको बेला मा हामीले सहज् र सतर्क रहन अती आवश्यक छ रोगको फैलावट रोक्न सरकारले विभिन्न सावधानी अपनाएको छ।
अहिले भारतसँगको सीमा जाँच केन्द्रहरूमा स्वास्थ्य डेस्क स्थापना गरेको छ आफ्नो श्वासथको कुनै प्रभाह नगरि सवास्थकर्मिहरु लागिरहेकाछन |अहिले पुरै देश लक-डाउनमा छ|यस्तो अवस्था मा हामी सबै नेपाली मिली सरकार को निर्यण को पूर्ण रुप मा पालना गरी आ आफ्नो ठाउँ बाट सहयोग गरौ भारतको साथसाथै चीनको भूमि सीमाहरू पनि बन्द गरियको छ क्वारेन्टाइन केन्द्रहरु र अस्थायी अस्पतालहरु देश भर मा स्थापित भैरहेको छ। प्रयोगशाला सुविधाहरु पनि विस्तार भैरहेको छ। सम्भावित प्रकोपको तयारीको लागि अस्पतालहरूले आईसीयू एकाईहरू र आवश्यक ब्याड स्थापना भाईरहेको छ नेपालका सम्पूर्ण स्वास्थ्य कर्मिहरुलाई पिपिइ को व्यबस्था गरी योग्यता अनुभब को आधार मा कार्य बिभजन गरी आवश्यक ठाउँ मा खटाउनुपर्छ।
यस्ता छन् कोरोना भाइरस संक्रमणको लक्षणहरु
- ज्वरो आउनु
- सुक्खा खोकी लाग्नु
- श्वास फेर्न गाह्रो हुनु
- घाटी दुख्नु आदी
- कोरोना भाइरस् बाट बच्ने उपाय
- नियमित रूप मा साबुन पनिले हात धुने वा सेनिटाइजर ले हात सफा गर्ने
- खोग्दा वा हाच्छ्युँ गर्दा रुमाल वा कुहिनोले छोपेर मात्र गर्ने
- सामाजिक दुरी कायम गर्ने
- रुघ खोकी लगेको मनिस् सँग नाजिकै नबस्ने
- माछा मासु राम्ररी पकायर मात्र खाने
- भिड भाडा मा नजने जानै परेमा मास्क को प्रयोग गरेर मात्र जाने
पुष्कर चिराल जोशी। सामान्य चिकित्सा
Views: 0