कपिलवस्तु – समाजवादी पार्टी का जिल्ला कपिलवस्तु का अध्यक्ष शैलेन्द्र कुमार यादव द्वारा नयाँ वर्ष २०७७ साल काे हार्दिक शुभकामना र विश्व मा फैलिएको महामारी काेराेना भाइरस काेभिड -19 बाट बच्न का लागि पनि हार्दिक अनुरोध गर्नु भएको छ । आदरणीय कपिलवस्तु जिल्ला बासी, देश,विदेश र कपिलवस्तु जिल्लाकाे सबै नगरपालिका र गाउपालिकामा रहेका सम्पूर्ण दाजुभाइ,दिदीबहिनी, आमाबुवा र किसान, उद्योगी, व्यापारी, संचारकर्मी, सुरक्षाकर्मी, शिक्षक, बुद्धिजीवी, समाजसेवी सम्पूर्णमा उत्तराेत्तर प्रगति, सुस्वास्थ र दिघार्युकाे यादवले शुभकामना व्यक्त गर्नु भएको छ ।
विश्व मा फैलिएको महामारी काेराेना भाइरस काेभिड -19 बाट बच्नका लागि नियमित रुपमा साबुनपानीबाट हात धुने, भिडभाडमा नजाने,अतिअवश्यक सामग्री किन्न जादा ३ फिट काे दुरी कायम राख्नु , माक्स काे नियमित प्रयोग गर्नु र सरकारले घाेषित गरेको लक डाउन काे घरमा बसेर सरकारले निर्देशन गरेको निति नियमकाे पालना गर्नुकाे लागि अध्यक्ष शैलेन्द्र कुमार यादवले हार्दिक अपिल गर्नु भएको छ ।
Views: 0