कपिलवस्तुको कृष्णनगरमा विपन्न परिवारलाई राहत बाडिदै !!

२०७७ बैशाख ७, आईतवार २१:१२ गते २०७७ बैशाख ७, आईतवार २१:१२ गते २०७७ बैशाख ७, आईतवार २१:१२ गते

कृष्ण कुमार यादव।  कपिलवस्तु , ७ बैशाख कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिक वार्ड -७ अजिगरा मा राहत बितरण कार्य सुरु भएको वार्ड अध्यक्ष राज किशोर यादव ले जानकारी गराउनु भएको छ।गरिब , विपन्न , मजदुर वर्ग का व्यक्तिहरु लाई तथ्य संकलन गरि त्यस भित्र परेकाे घर परिवारलाई राहत वितरण कार्य गरिएको अध्यक्ष यादव ले जानकारी दिनु भएको छ ।राहत मा ३० केजी चामल, ३ केजी दाल,२ केजी नुन,२ केजी चिनी , २ केजी खाने तेल ,३०० ग्राम साबुन राहत बितरण गर्ने गरिएको छ । राहत बितरण गर्ने संख्या जम्मा २६३ जना थियो त्यस मध्ये राहत बितरण गरे को संख्या १४५ जना अरु राहत बितरण कार्य सुरु रहेको बताउनु भऐको छ।राहत वितरण कार्यक्रम मा वडा अध्यक्ष राज किशोर यादव , वडा सदस्य सत्य भामा चाैधरी , दिप कुमार यादव , जसमती धाेबी ,वडा सचिव राम मुरत चाैधरी र सबै पार्टीका प्रतिनिधिहरु उपस्थिति मा राहत वितरण गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed