लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

२०७७ बैशाख १४, आईतवार १९:३६ गते २०७७ बैशाख १४, आईतवार १९:३६ गते २०७७ बैशाख १४, आईतवार १९:३६ गते

काठमाडौं, १४ वैशाख : सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *