लायन्स क्लबद्वार प्रेस क्लबलाई मास्क,सेनिटाईजर सहयाेग ।।

२०७७ बैशाख १८, बिहीबार १६:१६ गते २०७७ बैशाख १८, बिहीबार १६:१६ गते २०७७ बैशाख १८, बिहीबार १६:१६ गते

अजय मिश्र/कपिलवस्तु सम्बददाता/कृष्णनगर, चैत्र १८ जिल्लाको कृष्णनगरमा लायन्स कल्ब द्वारा मास्क र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव लाई हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थित छ ।
यस महामारीको अवस्थामामा समेत चौबिसै घण्टा सेवा दि रहेका प्रहरी, डाक्टर, पत्रकार लगायत अन्य ले हाम्रो लागी खटेका छन् ।उक्त अवस्था लाई मध्यनजर गर्दै आज प्रेस कल्ब आफ कृष्णनगर लाई मास्क र सेनिटाइजर हस्तांतरण गरिएको कुरा सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश चन्द्र गुप्ता ले जानकारी दिए साथै आगामी दिनमा समेत हाम्रो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उक्त मास्क र सेनिटाइजर हस्तांतरणमा प्रथम उपाध्यक्ष नसरूल्ला खां, अनिल कुमार , कल्ब डाइरेक्टर विजय कुमार अग्रहरी, कल्बका कोषाध्यक्ष श्याम कुमार मिश्र, घनश्याम अग्रवाल लगायतको उपस्थित रह्यो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *