१५ बर्षकी बालिकालाई जबर्जस्ति करणीको प्रयास

२०७७ बैशाख १९, शुक्रबार १७:५३ गते २०७७ बैशाख १९, शुक्रबार १७:५३ गते २०७७ बैशाख १९, शुक्रबार १७:५३ गते

बैशाख, १९ कपिलवस्त’ कपिलवस्तुको बिजयनगर गाउपालिका वडा ५ पिपरीमा झन्डै १५ बर्षकी बालिकालाई जबर्जस्ति करणीको प्रयास गर्ने अन्दाजी ३० वर्षिय म’स्तफा मनिहार थर भएका एक ब्यक्ति पकाउ परेका छ्न । रातको समयमा शौचालय गर्न बाहिर निस्केको अवस्थामा हात छोपेर यादव थरकि एक बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ ।

बालिकाको स्वाथ्य परीक्षणका लागि बहाद’रगंज पाठाईए पनि रिर्पोट आउन बाँकी रहेको छ । पीडक अहिले प्रहरी नियन्त्रणमा छ्न । पिडक पक्षवाट घटनालाई दबाउन र गोप्य राख्न ठुलो चलखेल भएको श्रोतको दाबी छ । घटनालाई थप आवश्यक कारवाहीका लागि अघि बढाएकोे प्रहरीले बताएको छ ।.

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *