एउटा अधुरो प्रेम कथा : आखा रसाउनेछ।

२०७७ बैशाख २१, आईतवार १३:३० गते २०७७ बैशाख २१, आईतवार १३:३० गते २०७७ बैशाख २१, आईतवार १३:३० गते

धीरज कारी ( कपिलवस्तु )एक दिन एउटा केटाको फेसबुकमा एउटा केटीको Friend Request आयो तर केटाले केटीको फोटो हेरेर ignore गर्यो किनकि केटीको फोटो उसलाई मन परेन तर केटीले धेरै पटक Friend Request पठाएकोल हुनले उनले Friend Request Accept गर्छ । अनि केटीले सधैं Good Morning, Good Evening, Good Night , खाना खायौ कि खाएनौ भनि साेध्थी तर केटाले मेसेज रिप्लाईनै गर्दैथिएन तर बर बर मेसेज गरेकोले केटाले पनि रिप्लाई गर्न थाल्यो ।
केटाको नाम धीरज थियो अनि केटीको नाम खुश्बु।

विस्तारै विस्तारै धीरज र खुश्बु एकदम राम्रो साथी बाने दुवै काे नेपाल मा घर थियो । अनि बिस्तारै उनीहरु फोनमा पनि कुराकानी गर्न थाल्यो एक दिन केटीले केटालाई सोध्यो के तिमी मलाई माया गर्छौ ?यो कुरा सुनेर केटा चुपचाप भयो उ ले पनि माया गर्थ्यो तर अझै केहि समय चाहन्थिन् उनि अनि केटीले भन्यो म तिमीलाई धेरै मन पराउछु ।यसरी नै उनीहरुको कुराकानी धेरै दिन सम्म चलिरहेको तर केहि दिन पछि केटा र केटी को call र मेसेज दुवै आउनै छाड्यो ।केटालाई केटीको झन् धेरै याद आउना थाल्यो उसले पटक पटक मेसेज गरेको उसले care गरेको सबै याद आउना थाल्यो केटाले कति फोन गर्यो उठेन मेसेज गर्यो रिप्लाई अाएन केटाले सधैं केटीको call को मेसेजको प्रतिक्षा गर्थ्यो अनि साेच् थियो अब फोन गर्छी भने केटीलाई भनिदिन्छु म पनि तिमीलाई धेरै माया गर्छु भनि,

केटालाई केटीको मायाको महसुस भयो। एक दिन केटीको नम्बर देखि केटालाई फोन आयो केटा खुसीले हतार हतार फोन उठायो फोनमा एउटी केटी बोल्यो उसले सोध्यो के तपाई धीरज बोल्नु भएको हो ? म खुश्बु को साथी  कार दुर्घटनामा भएर धेरै दिन अस्पतालमा बिहोस् अवस्थामा थियो तर हिजो उसको मृत्यु भएको छ उसले सधैं तपाईको कुरा गर्थी तपाईलाई सम्झिन्थेयो तपाई सधैं आफ्नो ख्याल रख्नुहोस् येही को अन्तिम Wish थियो ।यो सुनेर केटा फोन राखेर रुना थालेयाे यसरी नै समय बित्दै गयो केटा आज पनि फेसबुक खोल्छ अनि उसकै मेसेजको प्रतिक्षा गरिरहन्छतेही Good Morning, Good Evening, Good Night खाना खायौ कि खाएनौ भनेसाथी हरुलाई एउटा सुझाव छ कि जसले जुन केटी र केटीलाई माया गर्छौ उसलाई मनको कुरा भनि दिनु पर्छ है नत्र मनको कुरा यसरी नै मनमै रही जान्छ!!

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *