काठमाडौं, २७ वैशाख : मोडल तथा गायिका अमृता भट्टको स्वरमा रहेको “राजनीतिको गति” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गितमा शब्द संगीत पनि अमृता भट्ट को नै रहेको छ। देसभर कोरोनाको हाहाकार परेको बेला राजनितिक दलहरुले गरेको कामलाइ लियर गीतमा टिका टिप्पणी गरिएको छ । राजनीतिको गति बोलको गित अमृता भट्टको आफनै युटुब च्यानलबाट सार्बजानिक गरिएको छ ।
हेर्नुहोस् गित
https://www.youtube.com/watch?v=QwsUsRFxwPE&fbclid=IwAR1Z4SqR4RBxhBl6LJMakg08TrH4IfBPz1MHl_3kdfSuvu85lUFE6retHUI&app=desktop
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0