मर्चवार सन्देश आज दोस्रो वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गर्दै

२०७७ बैशाख २७, शनिबार २१:५८ गते २०७७ बैशाख २७, शनिबार २१:५८ गते २०७७ बैशाख २७, शनिबार २१:५८ गते

मर्चवार सन्देश आज दोस्रो वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गर्दै वार्षिक उत्सव मनाउदै छ । मर्चवार सन्देश आज दोस्रो वर्षको अन्तिम दिनमा छ म अर्थात भोलि आइतबार तेस्रो वर्षको सुरुवात गर्दै छ ।२०७४ रुपन्देहीको मर्चवारमा स्थापना गरिएको मर्चवार सन्देशको आज वार्षिक उत्सव मनाउदै छ । यसको सम्पुर्ण श्रेणी एच. आर गुप्ता र उनका सम्पुर्ण सहभागी सदश्यहरु लाई जान्छ जसले बिगत दुई वर्ष देखि मर्चवार सन्देशमा लगातार गलत कार्यको प्रधाफास गरि नागरिकहरुलाइ सत्यतथ्य समाचार दिदै आएका छन ।मर्चवार सन्देश र सो दैनिक पत्रीकामा सहभागी एच. आर गुप्ता र सम्पुर्ण पत्रकारहरुलाई प्रदेश अनलाइन खबर को सम्पुर्ण सदस्यहरुको तर्फ बाट दोस्रो वार्षिक उत्सव र नयाँ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई तथा सुभकामना व्यक्त गर्दा छाै ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *