कालापानी,लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भन्दै दोलखामा बिरोध ।

२०७७ बैशाख २८, आईतवार २०:५६ गते २०७७ बैशाख २८, आईतवार २०:५६ गते २०७७ बैशाख २८, आईतवार २०:५६ गते

बैशाख २७, दोलखा – हालै मात्र भारतले नेपाली भुमि लिपुलेक हुँदै चिनको तिब्बत स्थित मानसरोबर जाने मार्ग बनायको विरोधमा दोलखामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले विरोध जनायका छन, नेकपा दोलखाका युवा नेता तथा विध्यार्थी नेता अनेरासेववियू दाेलखाका नेता बिकल खड्का,कमल ढकाल तिर्थ कार्की लगायतले सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेका हुन् युवा तथा विध्यार्थिहरुले प्लेकार्ड सहित प्रदर्शन गर्नुका साथै भारत विरुद्द नाराबाजी गरेका छन् ,उनिहरुले कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको भुभाग रहेको भन्दै भारतलाई अतिक्रमित भुमि छाडेर जान भनेका छन् ,प्रदर्शनको क्रममा कालापानी,लिपुलेक र लिम्पियाधुरा हाम्रो हो,गो ब्याक ईन्डिया लगायतका नारा लगाएर भारतको बिरोद गरेका थिए

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *