आई.एन.एफ नेपाल द्वारा महाराजगन्ज काे सिंरहामा राहत वितरण

२०७७ बैशाख २९, सोमबार २०:२५ गते २०७७ बैशाख २९, सोमबार २०:२५ गते २०७७ बैशाख २९, सोमबार २०:२५ गते

प्रदेश अनलाइन खबर। कपिलवस्तु , २९ बैशाख । विश्व मा फैलिएको काेराेना भाइरस (काेभिड -19) का कारणले नेपाल सरकारले जारी गरेको लक डाउन ले गर्दा गरिब , विपन्न घरपरिवारलाई वितरण गरिएकाे छ । कपिलवस्तु काे महाराजगन्ज नगरपालिका वडा न ं ८ सिंरहा मा आई.एन.एफ नेपाल द्वारा गरिब परिवारलाई राहत वितरण गरिएको छ ।

अाई.एन.एफ नेपाल कपिलवस्तु शाखा र महाराजगन्ज नगरपालिका काे समन्वयमा गरिब , विपन्न परिवारलाई राहत मा दाल ,चामल,नुन र सन् फलावर( तेल) वितरण गरिएकाे छ ।रातहमा चामल २५ किलाे , दाल २ किलाे , नुन १ किलाे र सन् फलावार (तेल) १ किलाे गरिब परिवारलाई वितरण गरिएको अाई.एन.एफ नेपाल कपिलवस्तु शाखा काे निमित्त प्रमुख मीना माहताे ले जानकारी दिनु भएको छ ।महाराजगन्ज नगरपालिका काे वडा नं ८ र विभिन्न वडा मा राहत वितरण गरिन्छ ।राहत वितरण मा ज्याेती क्षेत्री, सुरक्षाकर्मी , समाजसेवीहरु काे उपस्थिति थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *