पुर्व सांसद एवं नेपाली कांग्रेसका नेता अनिल रुङटाको पहलमा पर्सामा ५ बर्थिङ सेन्टर

२०७७ जेष्ठ ३०, शुक्रबार २०:०६ गते २०७७ जेष्ठ ३०, शुक्रबार २०:०६ गते २०७७ जेष्ठ ३०, शुक्रबार २०:०६ गते

वीरगंज ३० जेठ| पुर्व सांसद एवं नेपाली कांग्रेसका नेता अनिल रुङटाको पहलमा सुरक्षित मातृत्व स्वास्थ्य महासंघ नेपाल नामक संस्था बाट पर्साका 5 बर्थिङ सेन्टर बिरगंज महानगर का नारायणी होस्पिटल,बगही प्राथमिक उपचार केन्द्र,पर्सा गढी नगरपालिकाको बगेस्वरी,बगवाना बिर्थिङ सेन्टर,बहुदरमाइ नगरपालिकाको बिश्रामपुर प्राथमिक उपचार केन्द्र गरि ५ बर्थिङ सेन्टरमा करिब प्रति दश हजार गरि करिब ५०,००० को ppe सेट पुर्व सांसद बाट उक्त बर्थिङ सेन्टर का स्वास्थ्य चौकि प्रतिनिधी लाइ बितरण गरियो।

उक्त हस्तान्तरण कार्यक्रम मा पत्रकार महसङ्ह प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान,प्रेश युनियन पर्सा का अध्यक्ष रामनारायण कुर्मी,बरिस्ठ पत्रकार शंकर खटिवडा,नेपाली कांग्रेसका युवा नेता हुकुम सिंह,दिलिप राज कार्की,सर्जुक मह्तो,डाक्टर उदय नारायण सिंह ज्यु लगायत विभिन्न पत्रकारहरुको उपस्थितीमा सम्पन्न भयो | हस्तान्तरण कार्यक्रम लाइ सम्बोधन गर्दै नेता रुङ्ग्टाले सबैले मिलि यस कोविड महामारी सङ जुध्ने र आवस्यक सहयोगमा सकेसम्म सबैको सहभागिताको लागी अपिल गर्नु भयो।सबै क्षेत्र जोखिम रहे जस्तै प्रसव केन्द्र हरु पनि नयाँ सन्तान को जन्म केन्द्र पनि सुरक्षित हुनु पर्नेमा यस संस्थाको ध्यान रहेको र सोहि अनुरुप यस क्षेत्र मा पनि ppe किट सह्योग मिलाउन आफु ले पहल गरेको नेता रुङ्टा ले बताउनु भयो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *