सिन्धुपाल्चोक बाढी अपडेट : दुई जनाको श’व फेला, १८ जना सम्पर्क विहिन

२०७७ असार २५, बिहीबार १३:४९ गते २०७७ असार २५, बिहीबार १३:४९ गते २०७७ असार २५, बिहीबार १३:४९ गते

सिन्धुपाल्चोक, २५ असार : अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृ’त्यु भएको छ भने १८ बेप’त्ता भएका छन् ।बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्र’हरी र नेपाल प्र’हरी घ’टनास्थल’मा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्र’हरी कार्यालयका प्रमुख प्र’हरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *