गायिका प्रीति आलेको स्वरमा तीज गीत ‘हामी त नाच्ने हो डिस्टर्ब नगर’ सार्वजनिक

२०७७ श्रावण १५, बिहीबार २०:५४ गते २०७७ श्रावण १५, बिहीबार २०:५४ गते २०७७ श्रावण १५, बिहीबार २०:५४ गते

काठमाडौं,साउन १५ । गायिका प्रीति आलेको स्वर रहेको गीत ‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’ को भिडियो सार्वजनिक भएको छ ।

राजबहादुर सानेको शब्द र संगीत तथा लय रहेको गीतको भिडियोमा कृष्ण परियारको निर्देशन छ । भिडियोमा प्रिती आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सबिता आले, विमला गुरुङ, कमला नेपाली, ज्याक गुरुङ, शिशिर राणा र दीपकजंग शाहीलगायतको अभिनय छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *