कृष्ण परियारको निर्देशन र प्रीति आलेको स्वर रहेको गीत ‘हामी नाच्ने हो सार्वजनिकगाउने हो डिस्टर्ब नगर’ सार्वजनिक

२०७७ श्रावण १५, बिहीबार २१:३१ गते २०७७ श्रावण १५, बिहीबार २१:३१ गते २०७७ श्रावण १५, बिहीबार २१:३१ गते

काठमाडौं । गायिका प्रीति आलेको स्वर रहेको गीत ‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’ को भिडियो सार्वजनिक भएको छ । राजबहादुर सानेको शब्द र संगीत तथा लय रहेको गीतको भिडियोमा कृष्ण परियारको निर्देशन छ ।

भिडियोमा प्रिती आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सबिता आले, विमला गुरुङ, कमला नेपाली, ज्याक गुरुङ, शिशिर राणा र दीपकजंग शाहीलगायतको अभिनय छ ।किम्भे प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीत भिडियोमा बाबु जिम्बाको कोरियोग्राफी छ । सौर्यल थापा निर्माता तथा प्रकाश हमाल सह–निर्माता रहेको भिडियोमा युयुस ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । हेर्नुहोस भिडिओ :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *