किन पर्यो घाटमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा ?

२०७७ श्रावण १८, आईतवार २०:४७ गते २०७७ श्रावण १८, आईतवार २०:४७ गते २०७७ श्रावण १८, आईतवार २०:४७ गते

एजेन्सी, काठमाण्डौ।  महानगरीय प्र’हरी परिसर, ललितपुरले पशुपतिमा जलाउन लगेको श’व ब’रामद गरेको छ। शनिबार गोदावरी नगरपालिका-९का ५० वर्षीय कृष्ण नेपालीको श’व प्र’हरीले ब’रामद गरेको हो।उनको बुबाको ह’त्या गरेको आरोपमा छोरा ३० वर्षीय सन्तोष नेपालीलाई प्र’हरीले घा’टबाटै प’क्राउ गरेको परिसरका एसपी तुलबहादुर कार्कीले जानकारी दिए।‘शनिबार बुबाको मृ’त्यु भएपछि छाेराले घा’टमा दा’हसं’स्का’रका लागि लैजान गाउँलेलाई बोलाए’ उनले भने, ‘तर गाउँलेले यो मृ’त्यु होइन, ह’त्या हो भनेर प्र’हरीलाई खबर गरेपछि हामी त्यहाँ पुगेका हौं।’

उनका अनुसार बाबु-छोरा बीच बिहीबार राति झ’डप भएको थियो। स्थानीयका अनुसार मापसे गरी बुबाले जहिल्यै पनि किचकिच गर्ने गरेकाे भन्दै छाेराले कु’टपि’ट गरेका थिए। ‘दुई जनाबीच सधै झ’गडा हुने गरेकाे देखिएको छ,’ एसपी कार्कीले भने, ‘बुबाको घा’इते भएपछि पाटन र छाउनी अस्पताल लगिएको थियो।’अहिले छाेरा सन्तोषमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट म्याद थप गरिसकेको उनले बताए। त्यस्तै उनका बुबा कृष्णको श’व पोष्टमर्टमको लागि पाटन अस्पताल पठाइएको छ। यस ह’त्यामा अहिलेसम्म ह’तिया’रको प्रयोग भएको नदेखिएको एसपी कार्कीले जानकारी दिए। ‘ह’तिया’र प्रयोग भएको देखिएको छैन,’ उनले भने,’आराेपितसँग वयान पनि लिइसकेको छैन। अब थप अनुसन्धान हुन्छ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *