कोरोनाको महामारीमा फेरी हात्तीको आ’क्रमणबाट एक जनाको मृ’त्यु

२०७७ श्रावण २३, शुक्रबार १२:४७ गते २०७७ श्रावण २३, शुक्रबार १२:४७ गते २०७७ श्रावण २३, शुक्रबार १२:४७ गते

काठमाडौं : झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा बिहीबार राति हात्तीको आ’क्रमणबाट एक व्यक्तिको ज्या’न गएको छ। कमल ५ टुक्रे स्थित शसस्त्र प्र’हरीको जग्गामा बसोबास गर्ने ५८ वर्षीय रोहित रेग्मीको शुक्रबार बिहान करिब साढे २ बजे तिर हात्तीको आ’क्रमणबाट मृ’त्यु भएको ईलाका प्र’हरी कार्यालय दमकका प्र’हरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *