लिगेश भट्टराईको निर्देशन तथा अभिनयमा ‘लाऊ माया पिरती’ सार्बजनिक !!

२०७७ श्रावण २३, शुक्रबार २२:०५ गते २०७७ श्रावण २३, शुक्रबार २२:०५ गते २०७७ श्रावण २३, शुक्रबार २२:०५ गते

काठमाण्डौ। ‘लाऊ माया पिरती’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा गायक आनन्द कार्की र गायिका शान्ता खत्रीको आवाज सुन्न सकिन्छ । गीतको शब्द गायिका स्वयंमले लेखेकी हुन् भने रिमेश कुमारले संगीत भरेका छन् ।

लिगेश भट्टराईको निर्देशनमा तयार भिडियोमा मोडल दिनेश के.सी, निर्देशक लिगेश स्वयंमका साथमा मोडल ऋचा थापा, अस्मिता विश्वकर्माले मोडलिङ गरेका छन् । भिडियोलाई मदन कश्यप घिमिरेले छायाँकन गरेका हुन् । हेर्नुहोस भिडिओ :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *