विश्वकै अनौठो कुखुरा, जसको मूल्य २ लाख ५० हजार : हेर्नुहोस विषेसता

२०७७ श्रावण ३२, आईतवार २२:०४ गते २०७७ श्रावण ३२, आईतवार २२:०४ गते २०७७ श्रावण ३२, आईतवार २२:०४ गते

काठमाडौं – हामिहरुले रातो, सेता, कालो रंगका कुखुरा देखेका छौ होला । यस्ता कुखुरा किलोको ४ सय देखी ८ सय सम्ममा किन्न पाइन्छ । तर इन्डोनेसियामा एउटा कुखुरा किन्न निकै महँगो मूल्य तिर्नुपर्छ ।तपाईलाई विश्वास नलाग्ला, इन्डोनेसियामा एउटा भालेको मूल्य २ लाख ५० हजार रुपैया पर्ने गर्छ ।

ब्ल्याक ककपोड सिम्यानी जातको उक्त कुखुरा निकै महँगो पर्ने सञ्चारमाध्यममा बताइएको छ । यो निकै दुर्लभ प्रजातिको कुखुरा हो । यो कुखुराको बाहिरी प्वाखमात्र कालो नभई मासु र हड्डी पनि कालो हुन्छ । यो कुखुरा पहिलोपटक इण्डोनेसियामा पाइएको बताइएको छ । यस कुखुरालाई १९८८ पछि युरोपमा पनि उत्पादन गरिएको थियो । अहिले याृ दुर्लभ कुखुरालाई संरक्षण गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *