मान्छे मार्छु भन्दै सोनिका लाइभमा, राम गौतमद्वारा खोलियो विवादको जड

२०७७ भाद्र २, मंगलवार ११:१८ गते २०७७ भाद्र २, मंगलवार ११:१८ गते २०७७ भाद्र २, मंगलवार ११:१८ गते

काठमाडौं, १ भदौ: उत्तेजित प्रश्न गरेर चर्चा कमाएकी भिजे सोनिका रोकाय पुर्वयुवराज पारस शाह संग जोडिएर झनै चर्चामा आएकी थिईन । उनै सोनीका रोकाय बेलाबेलामा विभिन्न फन्डा रचेर चर्चामा आउछिन् । हिजोभखरै उनै सोनिका रोकायले फेसबुक लााईभमा बोलेको एउटा भिडीयो अहिले फेरी विवाविद बनेको छ । उक्त भिडीयोमा उनले बोलेको शब्द यति अश्लिल छन कि आम नारीले कान बन्द गरेर समेत हेर्न सक्दैनन होला ।

उनले लाईभमा मान्छे मार्ने समेत धम्की दिएकी छिन् । राम गौतम ठाउँमा बस नत्र गोली हादिन्छु भनेर उनले एकजना पुराना चलचित्रकर्मी तथा कलाकार राम गौतमलाई खुलेआम धम्काएकी छिन् । झट्ट सुन्दा पैसाको लेनदेनको विवाद देखीएता पनि राम गौतममाथि नाबालिकाहरुसंग यौनसबन्ध राखेको समेत गम्भिर आरोप लगाएकी छिन् । झन्डै झन्डै अष्टे«लिया पुगेर डिप्रेसनको शिकार भएका चर्चित नेपाली र्यापर साकारकै झल्को दिने उक्त भिडीयोमा सोनीका आफैले ९ वर्षदेखी आफु डिप्रसेनमा गएको स्विकारेकि छिन् । सो विषयमा सत्यतथ्य बुझ्नका लागी हामीले राम गौतमसंग गरिएको  कुराकानी हेर्नुहोस।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *