‘धनकुटाको ठिटो’ भिडियो सार्वजानिक

२०७७ भाद्र ३, बुधबार १४:४९ गते २०७७ भाद्र ३, बुधबार १४:४९ गते २०७७ भाद्र ३, बुधबार १४:४९ गते

भाद्र-३ ।  काठमान्डौ गायक तथा संगीतकार भरत राइको “धनकुटाको ठिटो” बोलको गीतको भिडियो सार्वजानीक भएको छ। बिनोद बिनिर्जरा राइको निर्देशमा धनकुटाको जिल्लाको बर्णन गर्दै तयार पारीएको भिडियो सार्वजानी भएको हो । अनुसा पोखरेल र बिनोद लामा फिचर्ड “धनकुटाको ठिटो” लाई ब्यान्ड पर्फमेन्स सहित खिचिएको । राजु कार्किको संगीत सम्योजन रहेको गीतमा गायक भरत राइकै शब्द,सङीत र स्वर रहेको छ। अनुसा पोखरेल र बिनोद लामाको अभिनय,बिनोद बिनिर्जरा राईको छायाङ्कन,सम्पादन तथा निर्देशन तयार पारीएको भिडियो लाई TMC Official nepala  को yutube channel मार्फत सार्वजानिक गएरिएको छ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *