महिला दमनकारी तीज पर्व : विचार , अबश्य पढ्नुहोस

२०७७ भाद्र ५, शुक्रबार १५:३६ गते २०७७ भाद्र ५, शुक्रबार १५:३६ गते २०७७ भाद्र ५, शुक्रबार १५:३६ गते

त्यो दिनको प्रतिक्षामा : हजारौं वर्ष आफैलाई शासन गर्ने,दमन गर्ने र उत्पिडनमा धकेल्ने #पुरुष जन्माईरहने संसारकै सबैभन्दा ठुलो दु:खको सागरको नाम हो  महिला । महिला उत्पिडनकारी हिन्दु धर्म र संस्कारले उत्पादन गरी बजारीकरण गरेको यो  तीजपर्व दमनकारी पुरुषको पुनः दमन गर्ने निति शिवाय अरु के हुनसक्छ?
जाबो एउटा ढुङ्गालाई पुरुषको लिङ्ग मान्न बाध्य बनाएर पुजा,जप र निराहार वर्त बस्न बाध्य पार्ने पुरुषवादी चिन्तन बोक्ने अपराधिहरु तिम्रो सहनसिलतालाई हेरेर खिसिट्याउरी गर्दै भन्दैछन् , “महिला भनेका भोग्या हुन्,सानो सुनको टुक्रो झुन्ड्यादिएर,तीजमा एक दुई छाक घ्यु हालेको भात ख्वाईदिए भैगो नि “। आवोस् त्यो दिन शिघ्र पुरुषवाद,तीज,गहनाको विरुद्धमा महिला आन्दोलित हुने ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *