प्रदेश अनलाइन खबर, भाद्र-११ – नाईसा कन्स्ट्रक्सन प्रालि शुक्ला गण्डकी नगरपालिका वडा–५ का प्रवन्ध निर्देशक इश्वर कुमार श्रेष्ठले आफुले अवैध रुपमा कुनै वालुवा उत्खनन र निकासीको काम नगरेको बताए छन् । श्रेष्ठले व्यवसायीक मुल्य, मान्यता र प्रचलित कानूनको अधिनमा रही आफ्नो पेशा व्यवसाय संचालन गर्दै आएको समेत बताएका छन् ।उनका अनुसार आफुसँगै राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि र जनसाधारण समेतलाई जोडेर समाचार आएको प्रति दुख प्रकट गरेका छन् । आफु प्रति भ्रम सिर्जना गर्दै प्रायोजित रुपमा सूचना दिएको उनको दाबी छ । मेरो कम्पनीको ट्याक्टर छ, मैले भाडा पनि दिने र्छु,’ श्रेष्ठले भने, ‘यदी कसैले मेरो ट्याक्टर प्रयोग गरेका छन भने मलाई थाहा छैन । नत्र आजसम्म मैले अवैध रुपमा वालुवा उत्खनन् र निकासी गरेको छैन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0