लोक प्रिय गायिका कल्पना देबकोटाको एकल लोक गित मर्न पाए हुन्थ्यो हाइसुख बोल को लिरिकल भिडियो सहित्को गित सार्वजनिक भएको छ। kalpana devkota नामक officel channel बाट सार्बजनिक भएको सो गितमा शब्द सङ्गीत laxman paudel को रहेको छ भने एरेन्ज तेजेन्द्र गुरुङ र मिक्सिङ shyam rashaili को रहेको छ। बाराही मुभिजको प्रस्तुति रहेको छ। पछिलो समयमा लोक दोहोरीले बजार लिइ रहेको समयमा लोकगित भने सङ्कट्मा परेको छ। दुख पीडा उकाली वराली गाउँ बोसि डाडापाखाको कथा ब्याथा बोल्ने लोकगित को संरक्षण गर्न को लागि कल्पना देबकोटा निरन्तर लागिरहनु भएको छ। बिदेश लाई कर्म भुमी बनाए पनि मन माया चाहिँ सधै नेपालमा रहेको र निरन्तर नेपाली गित सङ्गितकै लागि निरंतरता दिने बताउनु हुन्छ। नयाँ गित को लाई उहाँ लाई शुभकामना दिदै उहा ले दिएको नेपाली गित सङ्गीत प्रतिको योगदान कहिलै भुल्ने छैन ।
Views: 0