सृजन बरालको निर्देशनमा ´मेरो एउटा साथी` नामक गितको अफिसियल भिडियो सार्वजनिक

२०७७ भाद्र २६, शुक्रबार २१:५८ गते २०७७ भाद्र २६, शुक्रबार २१:५८ गते २०७७ भाद्र २६, शुक्रबार २१:५८ गते

काठमाडौं २६ भाद्र। शाहिमा श्रेष्ठको स्वर र किरण केसी(क्रोधी)को शब्द एवम् अर्जुन पोख्रेलको संगित रहेको´ मेरो एउटा साथी`नामक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।संजय राजविक्रम र शाहिमा श्रेष्ठको अभिनय रहेको उक्त गितलाई निर्देशक सृजन बरालले निर्देशन गरेका छन्। उक्त गितमा राजेश घिमिरेको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। गितको निर्माण समायोजन जनता डिजिटल फिल्मस् ले गरेको छ।गितको अफिसियल भिडियो लाई आहा टिभि नामक युटुब मार्फत सार्वजनिक गरिएको छ। हेर्नुहोस् गितको पूरा भिडियो..

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *