जुम्ल्याहा दाजुभाइद्वारा जन्मोत्सवको अवसरमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

२०७७ आश्विन ५, सोमबार १९:२१ गते २०७७ आश्विन ५, सोमबार १९:२१ गते २०७७ आश्विन ५, सोमबार १९:२१ गते

डोटी । डोटीको सायल गाँउपालिका वडा नम्बर २ मा बस्दै आएका दिवाकर ओझा र देवराज ओझाले जन्मोउत्सवको अवसरमा राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेका छन ।आफ्नो २६ औ बर्षको अवसरमा जुम्ल्याहा दाजुभाईले महाबिर पुनले स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्रलाई ५ हजार ५ सय ५५ को चेक हस्तान्तरण गरेका हुन ।आफुहरु जहिले पनि समाज र सामाजिक कार्यका लागि सक्दो सहयोग गर्ने बताएका छ्न । उक्त सहयोग गरेको रकम सहि ठाउमा उपयोग हुने उनिहरुले विश्वास लिएका छ्न ।दाजुभाइले आगामी दिनहरुमा उक्त रकमलाई बढाएर सामाजिक कार्यमा सहयोग गरि आर्थिक स्थिति कमजोर भएका बिपन्न वर्ग, गरिब, जेहेन्दार र टुहुरा बालबालिकाहरुलाई सहयोग गर्ने समेत दाबी गरेका छन ।दिवाकर ओझा एनआईसी एसिया बैक हसुलिया शाखा कैलालीमा कार्यरत छन भने देवराज ओझा ग्लोवल आईएमई बैंक किर्तिपुर काठमाडौमा काम गर्दै आएका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *