किमोलुङ फाउडेशन नेपालको अगुवाईमा राउटेलाई खाध्य समाग्री र मादल वितरण

२०७७ आश्विन १५, बिहीबार २०:३२ गते २०७७ आश्विन १५, बिहीबार २०:३२ गते २०७७ आश्विन १५, बिहीबार २०:३२ गते

दैलेख, १५ आश्विन– दैलेखको गुराँस गाउँपालिकामा आज राउटेको १९३ जनालाई खाध्य समाग्री र मनोरन्जन को लागी मादल समेत बितरण गरिएको छ ।उक्त सामग्रीहरु किमोलुङ फाउडेशन नेपालको अगुवाईमा वितरण गरिएको हो । संस्थाका संस्थापक तथा अध्यक्ष वाङ्चुक राप्तेन, कोषाध्यक्ष सन्दुप लामा ,चुम हिमालयन इन्टरनेशनल हान्डिक्राफ्टका अध्यक्ष छेवाङ नितुप लामा र समाजसेवी तथा व्यवसायी भुषण महर्जन र घेसेङ नवाङ साङ्गे शेर्पा समेत ले गुराँस गाउँपालिका र सुर्खेतका पत्रकार नगेन्द्र उपाध्यायसँग समन्वयमा राहत सामाग्री वितरण गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *