अमेरिकी राष्ट्रपति ट्रम्प क्वारेन्टिनमा

२०७७ आश्विन १६, शुक्रबार २०:४६ गते २०७७ आश्विन १६, शुक्रबार २०:४६ गते २०७७ आश्विन १६, शुक्रबार २०:४६ गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्। ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका बिबिसीले जनाएको छ।चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए।ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र प्रथम महिला परीक्षणको नतिजा पर्खिरहेको जनाएका छन्। उनीहरू दुवै हाल क्वारेन्टिनमा छन्। जसका कारण अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको छ। अमेरिकामा हालसम्म २ लाखभन्दा बढी मानिसले कोभिड–१९ संक्रमणका कारण ज्या’न गु’माइ सकेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *