नव गायक प्रमोद महतको “ए कान्छी” बोलको भिडियो सार्वजनिक

२०७७ कार्तिक ५, बुधबार १४:४४ गते २०७७ कार्तिक ५, बुधबार १४:४४ गते २०७७ कार्तिक ५, बुधबार १४:४४ गते

प्रदेश अन्लाईन खबर – नव गायक प्रमोद महतको स्वरमा रहेको गीत‘ए कान्छी’ बोलको भिडियो सार्वजनिक गरिएको छ । प्रमोद महत तथा सुजन खुलालको सब्द र संगीत पुस्कर सुनुवारको गरेका गीतको भिडियो ‘किम्भे प्रोडक्सन” मार्फत सर्वाजनिक गरिएको छ् भने धनन्जय महत/प्रमोद महत ले निर्माण गरेका हुन ।

सबिन अधिकारीको निर्देशन र जुनु बि. क.को कोरियोग्राफी रहेको उक्त गीतमा नेहा तामाङ्ग,नरेन्द्र महर्जन ,करण खतिवडा र सोमु गुरुङ्गको अभिनय रहेकोछ। सौर्यल थापाको प्रस्तुति,सबिन अधिकारी र सगर बसनेत निर्माण रहेको गीतको सम्पादन तारा थापा ‘किम्भे’ले गरेकाहुन।

भिडियो :-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *