इम्बार्क इंटरनेशनल संस्था को आयोजनमा वृक्षारोपण कार्यक्रम लक्ष्मीनगरमा सम्पन्न

२०७७ कार्तिक २०, बिहीबार २०:३० गते २०७७ कार्तिक २०, बिहीबार २०:३० गते २०७७ कार्तिक २०, बिहीबार २०:३० गते

कपिलवस्तु कृष्णनगर – कपिलवस्तु को लक्ष्मीनगरमा वृक्षारोपण कार्यक्रम इम्बार्क इंटरनेशनल संस्था को आयोजनमा सम्पन्न भएको छ। यो वृक्षारोपण कार्यक्रम गराउन को मुख्य उद्देश्य वन को संरक्षण गर्ने र वातावरण लाई राम्रो बनाउन को लागि यो कार्यक्रम राखिएको थियो। यस कार्यक्रम को अध्यक्षता मिर्ज़ा राशिद बेग ले गर्नु भएको थियो।

उक्त कार्यक्रम को प्रमुख अतिथि कपिलवस्तु को जिल्ला अधिकारी दिर्ध नारायण पौडेल (CDO) रहेका थिए र विशिष्ट अतिथिमा सशस्त्र प्रहरी बलका SP धूब बहादुर कार्की,कर्नल तुरेन्द्र आन्तनबे,SP जिल्ला प्रहरी कार्यलय कपिलवस्तु नवराज अधिकारी,भन्सार प्रमुख विष्णु प्रसाद पौडेल,कर अधिकृत पूर्ण प्रसाद नौपाने उपस्थित भएका थिए। अतिथिमा कृष्णनगर व्यपार संघ का अध्यक्ष राम कुमार गुप्ता, मिर्जा अरसद बेग,अकरम पठान,सेराज फारूकी, मौलाना मशहूद,अशोक गुप्ता, लगायत तमाम भलाभद्र महानुभावहरु उपस्थित भएका थिए।उपस्थित भएका प्रमुख अतिथि विशिष्ट अतिथिहरु वृक्षारोपण लक्ष्मीनगरमा
गरेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *