रिवाज र सिम्रन अभिनित ´मेरो कुरा` बोलको गित सार्वजनिक

२०७७ पुष १४, मंगलवार ११:३३ गते २०७७ पुष १४, मंगलवार ११:३३ गते २०७७ पुष १४, मंगलवार ११:३३ गते

काठमाडौं १४ पुस | अत्रेया प्रोडकसनको प्रस्तुति रहेको ´मेरो कुरा` बोलक गित सार्वजनिक भएको छ। रिवाज गौतम र सिम्रन थापा अभिनित सो गितको भिडियो निर्देशन एवम् सम्पादन लक्ष्मण सुनारले गरेका हुन् भने छायांकन आरोन अशोक कुमारको रहेको छ। प्रितम ओलिको शब्द,संगित र स्वर रहेको उक्त गितका निर्माणकर्ता सुदिप अत्रेया हुन्।

हेर्नुहोस् गितको पूरा भिडियो….

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *