चितवन मा दि राइजिङ बिउटिफुल कुइन हुँदै ।
वए को आयोजना मा एके इनोभेसन को प्रस्तुति रहेको दि चितवन राइजिङ बिउटिफुल कुइन को अडिसन राउन्ड सकिएको छ । पौष को अन्तिम साता ग्रान्ड फिनालि हुने गरि तयारिमा लागेको आयोजक टिम ले जनाएको छ । चितवनमा थुप्रै यस्ता खालका कायक्रम भएपनी दि राइजिङ बिउटिफुल कुइनका बिजेताहरुले भने थुप्रै म्युजिक भिडियो , वयब सिरिज , देखि चलचित्र सम्ममा खोल्न पाउने अबसर प्राप्त गर्ने छन ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0