म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियो

२०७७ पुष २९, बुधबार ०८:५३ गते २०७७ पुष २९, बुधबार ०८:५३ गते २०७७ पुष २९, बुधबार ०८:५३ गते

इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले कठिन जित हात पारेको छ । बर्नलीलाई १–० ले हराउँदै म्यानचेस्टर युनाइटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ ।बर्नलीको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका लागि पउल पोग्बाले खेलको ७१औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णयक बन्यो ।

गोलका लागि मार्कस राशफोर्डले पास उपलब्ध गराएका थिए। १७ खेलबाट ३६ अंक बनाएको म्यानचेस्टर युनाइटेड अंक तालिकाको शीर्ष स्थान उक्लिएको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *