’रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक !

२०७७ माघ २, शुक्रबार १३:०० गते २०७७ माघ २, शुक्रबार १३:०० गते २०७७ माघ २, शुक्रबार १३:०० गते

हरर मुभी’रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक गरिएको छ। सम्राट बस्नेत निर्देशित चलचित्रमा बुद्दि तामाङ,धिरेन शाक्य,छुल्ठिम गुरुङ,सुगन तन्डुकार,संजय थापा,अनामिका लामिछाने,डिकेश राजु र सागरको अभिनय रहेको छ। सुगन तन्डुकारले लेखेको चलचित्रमा रणधीर श्रेष्ठको छायाँकन रहेको छ।

समाईरा तन्डुकार,शर्मिला लामा,संजिल लामा र जितेन्द्र कार्कीको निर्माणमा बनेको चलचित्र ओटीटि प्लेट फर्महरुमा रिलिज गरिने निर्देशक बस्नेतले जानकारी दिए। सौगात बस्नेतले ट्रेलर काट्ने काम गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *