काठमाडौँ, ७ फागुन । राष्ट्रिय समचार समिति (रासस) का समचारदाता अच्युत रेग्मी सम्मानित हुनुभएको छ ।राससको ६० औँ वार्षिकोत्सव एवम् हिरक वर्ष प्रवेश समारोहका अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पत्रकार रेग्मीलाई सम्मान गरिएको हो ।
६ वर्षदेखि रासस केन्द्रीय कार्यालयमा कार्यरत रेग्मी रासस बागमती प्रदेशमध्येको समचार लेखनमा उत्कृष्ट समचारदाता घोषित हुनुभएको थियो ।उहाँलाई रु १५ हजार नगद राशीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सम्मान गर्नुभएको हो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0