काठमाडौं १३ फागुन – ऐमस ईन्टरटेनमेन्टको प्रस्तुति रहेको ´म मरेको` बोलको गित सार्वजनिक भएको छ। सुरज अधिकारीको शब्द एवम् संगित रहेको उक्त गितमा चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ। सिर्जन बरालको निर्देशनमा तयार भएको उक्त गितको भिडियोमा अहिले कै व्यस्त चकलेटी मोडेल जिबि चीरन (चिरञ्जीवी सापकोटा ),सत्यकला लामा,मुना खडका,समीर नेपाल को अभिनय रहेको छ।
रेशम दर्लामीको छायांकन एवम् अमृत चापागाईंको सम्पादन रहेको सो गितलाई ऐमस ईन्टरटेनमेन्टको अफिसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ।
हेर्नुहोस् भिडियो…
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0